नेभिगेसन मेनु

भारत लैजाँदै गरेको २ सय ५० किलो गाँजा बरामद
समय:2021-07-13 03:51

प्रहरीले वीरगञ्जबाट २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै गाँजा भारततिर लैजाँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले गाजा सहितको कन्टेनर बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनका अुनसार २३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको गाजा सहितको कन्टेनर बरामद गरेको हो ।आईसीपी हुँदै गाजा भारततर्फ लैजाँदै छन भन्ने सूचना आएको थियो ।’ उनले भने ‘ भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा फेला पर्‍यो । चालक भाग्न सफल भए ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर