नेभिगेसन मेनु

रियल दोस्रो स्थानमै
सम्पादक:南亚网络电视
समय:2025-12-01 12:10

 

 madrid-01122025023434-1000x0

काठमाडौँ — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगाको शीर्षमा उक्लने अवसर गुमाएको छ । उसलाई जिरोनाले १–१ को बराबरीमा रोकेको हो । दोस्रो हाफमा केयलिन एमबापेले पेनाल्टीबाट गोल गरेपछि रियलले बराबरी नतिजा निकालेको हो ।

त्यस अगाडि जिरोनाले घरमा एजेडिन आनाहीको गोलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । यो नतिजापछि रियलको १४ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । बार्सिलोना समान खेलबाट ३४ अंकमा शीर्षमा रहेको छ ।

त्यस पछाडि भिल्लारियलको ३२ र एटलेटिको म्याड्रिडको ३१ अंक छ । भिल्लारियलले अर्को खेलमा रियल सोसिडाडलाई ३–२ ले हरायो । यस्तै रियल बेटिसले सेभियालाई २–० र इस्पनयोलले सेल्टा भिगोलाई १–० ले पराजित गर्‍यो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर