नेभिगेसन मेनु

बंगलादेशी फुटबल टिम आज फर्कंदै
सम्पादक:南亚网络电视
समय:2025-09-09 13:37

 

 Screenshot 2025-09-09 at 11.20.52

काठमाडौँ — नेपाल भ्रमणमा रहेको बंगलादेशी फुटबल टिम आज मंगलबार स्वेदश फर्किने भएको छ ।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल रद्द भएसँगै टिम फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार बंगलादेशी टिम विमान बंगलाबाट साँच चार बजेको उडानबाट ढाका जानेछ ।

यसअघि सुरक्षाको कारण देखाएर एन्फाले दोस्रो खेल रद्द गरेको थियो ।

जेन–जेको आन्दोलनपछि देशमा उत्पन्न भएको परिस्थितिका कारण सुरक्षा दिन नसक्ने भनेर एन्फाले दोस्रो खेल नगर्ने जनाएको थियो । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर