नेभिगेसन मेनु

च्याम्पियन्स ट्रफी २०२५ : अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच रोमाञ्चक भिडन्त
सम्पादक:南亚网络电视
समय:2025-02-25 11:54

aus vs sa

एस् ए टी भी १३ फाल्गुण, काठमाडौँः विश्व क्रिकेटका दुई बलिया टोली अष्ट्रेलिया र दक्षिण अफ्रिका मंगलबार च्याम्पियन्स ट्रफी २०२५ मा आमने-सामने हुँदै छन्। यो प्रतियोगिताको सातौँ खेल पाकिस्तानको रावलपिण्डीमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। 

दुई पटकको च्याम्पियन्स ट्रफी विजेता अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो। यता, दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको थियो।

दुवै टोली जितको लयमा रहेकाले मंगलबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आज जित्ने टोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ। यस्तो अवस्थामा स्टिभ स्मिथको कप्तानीमा रहेको अष्ट्रेलिया र टेम्बा बाभुमाको नेतृत्वमा रहेको दक्षिण अफ्रिका कुनै पनि गल्ती गर्न चाहँदैनन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर