नेभिगेसन मेनु

एफए कपबाट बाहिरियो लिभरपुल
सम्पादक:南亚网络电视
समय:2025-02-10 11:50

fa cup

एस् ए टी भी २८ माघ, काठमाडौँः एफए कपको चौथो चरणको खेलबाट लिभरपुल बाहिरिएको छ।

आइतबार भएको खेलमा प्लेमाउथसँग १–० को हार भोग्दै लिभरपुलको यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लागेको हो।

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आफ्ना प्रमुख स्टार मोहमद सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान  डाइक सहित ९ खेलाडीबिनै मैदानमा उत्रिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर