नेभिगेसन मेनु

चीनबाट चौथो खेपको राहत सामग्री काठमाडौं आइपुग्यो
सम्पादक:南亚网络电视
समय:2026-09-08 15:37

 

 Image_20260908132036_58_27

काठमाडौँ, भदौ २३ गते । विपद्बाट प्रभावित नेपालका लागि चीनले पठाएको चौथो खेपको राहत सामग्री बोकेको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला चीनले नेपाललाई निरन्तर सहयोग उपलब्ध गराउँदै आएको हो। यसअघि तीन चरणमा राहत सामग्री तथा उद्धारमा आवश्यक उपकरणहरू नेपाल ल्याइएको थियो।

आज आइपुगेको यो चौथो खेपमा रहेका सामग्रीको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ। चीनबाट प्राप्त निरन्तर सहयोगले प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर