नेभिगेसन मेनु

अमेरिकामा एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-04-11 13:46

1681187621_usa attrack-1200x560

अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए।

मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। भने अन्य नौ जना घाइते भएका छन्। प्रहरीले तीन मिनेटभित्रै जवाफी कारबाही गर्दै आक्रमणकारीलाई गोली हानेर हत्या गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर