नेभिगेसन मेनु

विद्यालयमा गोली चल्दा एक शिक्षकसहित १९ जनाको मृत्यु
समय:2022-05-25 04:47

काठमाडौं। अमेरिकाको टेक्सासमा रहेको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ ।

रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको हो ।


उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको जनाइएको छ ।राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर