नेभिगेसन मेनु

मस्कोमा एघार दिनका लागि गैर आवश्यक सेवाहरू बन्द
समय:2021-10-30 04:03

मस्कोमा एघार दिनका लागि गैर आवश्यक सेवाहरू बन्द

मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर आवश्यक सेवाहरू बन्द गरिएको छ । बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ ।


रुसमा कोरोनाबाट हालसम्म ८२ लाख २० हजार ९७५ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणको कारण २ लाख २९ हजार ७२ जनाको मृत्यु भईसकेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर