नेभिगेसन मेनु

पेरुमा वातावरणविद महिला प्रधानमन्त्रीमा नियुक्त
समय:2021-10-08 05:33

पेरुका राष्ट्रपतिले महिला पर्यावरणविद्लाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन। 

पेरुका राष्ट्रपति पेड्रो क्यास्टिलोले ईलेक्ट्रोनिक ईन्जिनियर रहेका प्रधानमन्त्री बेलिडोको राजीनामा स्वीकृत गरी उनको ठाउँमा महिला पर्यावरण विद मिर्था भास्क्वेजलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। 

पर्यावरण र मानव अधिकार कार्यकर्ता ४६ वर्षीया मिर्था भास्क्वेजलाई प्रधानमन्त्री बनाउन बामपन्थी गठबन्धन उदार देखिएको थियो।

वामपन्थी राष्ट्रपति क्याष्टिलोले अब पेरूको अर्थव्यवस्थालाई पुनः सक्रिय गर्नको लागी आह्वान गरेका छन।

राष्ट्रपति क्यास्टिलोले गत जुलाईमा इलेक्ट्रोनिक ईन्जिनियर बेलिडोलाई प्रधानमन्त्रीमा नियुक्त गरेदेखिनै उनको नियुक्ति विवादास्पद बनेको थियो

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर