नेभिगेसन मेनु

तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार
समय:2021-09-08 04:13

तालिबानले अन्तरिम सरकारको घोषणा गरेको छ । प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दीको नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेको हो ।

तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ पनि घोषित गरेको छ ।

नयाँ मन्त्रीपरिषदका सबै सदस्य पुरुष छन् । मन्त्रीपरिषदमा रहेका सदस्यहरु तालिबान शीर्ष नेताहरु हुन् ।

मन्त्रीपरिषदमा सामेल हुनेमा अमेरिकाको दुई दशक लामो सैन्य अभियानको क्रममा उनीहरुमाथि आक्रमण गर्ने वा योजना बनाउने कुख्यात आक्रमणकारी पनि छन् । तालिबानका संस्थापक मध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्दीको नेतृत्वमा तालिबानले सरकार घोषणा गरेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर