नेभिगेसन मेनु

‘टाइट’ कपडा लगाएको भन्दै २१ वर्षीया युवतीको हत्या
समय:2021-08-10 04:36

`अहिले अफनानिस्तानमा तालिवान समूहको आतंक बढेको छ । अमेरिका सेनाले छाडेर गएपछि त्यहाँ तालिवान समूहको आतंक बढ्दै गएको हो । उसले अहिले त्यहाँका विभिन्न शहर आफ्नो कब्जामा लिइरहेको छ । यतिसम्मकी तालिवान समूहले जनताहरुमाथिको दमनपनि सुरु गरेको छ । टाइट कपडा लगाएकै कारण एक युवतीको तालिवानले हत्या गरेको छ। उनीसँग कोही पुरुष पनि नभएकाे र टाइट कपडा लगाएका कारण हत्या गरिएको अफ्गानिस्तान प्रहरीले बताएको छ।

अफ्गानिस्तानको उत्तरी बल्ख प्रान्तको समर कान्दियानकी २१ वर्षीया युवतीको गोली हानी तालिवानले हत्या गरेको हो। यो इलाका तालिवानको नियन्त्रणमा रहेको छ। त्यहाँका प्रहरी प्रवक्ता आदिल शाहले मारिने युवतीको नाम नाजनिन भएको बताए।

आदिलका अनुसार नाजनिन आफ्नो घरबाट बल्खको राजधानी मजार—ए—सरिफ गइरहेकी थिइन्। उनी गाडीमा बसेलगत्तै तालिवानले गोली हानी हत्या गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर