नेभिगेसन मेनु

नासाको अन्तरिक्ष स्टेशन नियन्त्रण बाहिर !
समय:2021-08-01 04:27

अमेरिकी अन्तरिक्ष सँस्था नासाको अन्तरिक्षमा रहेको इन्टरनेशलन स्पेश स्टेशन नियन्त्रण बाहिर गएको समाचार बाहिरीएको छ ।

बिहीबार करिब ४५ मिनेटसम्म उक्त स्पेश स्टेशन नियन्त्रण बाहिर गएको नासाले जनाएको छ । अहिले भनेनियन्त्रणमाआइसकेको बताईन्छ । जसबाट ठूलो दुर्घटना टरेको छ। त्यस समयमा स्पेश स्टेशनमा ७ जना क्रुमेम्बर थिए।

उनीहरु सुरक्षित रहेको जनाईएको छ।रुसी मोड्युलले ब्याकफायर गरिदिएपछि अन्तरिक्ष केन्द्र आफ्नो कक्षबाट बाहिरिन पुगेको हो। नासाको नियन्त्रण कक्षमा रहेको टोलीले कन्ट्रोल थ्रस्टर्सको सहयोगमा स्पेश स्टेशनलाई उसको कक्षमा पुर्‍याइदिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर