नेभिगेसन मेनु

अलास्कामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सम्पादक:南亚网络电视
समय:2025-07-17 13:11


bhukampa

एस् ए टी भी १ साउन २०८२, काठमाडौँः अमेरिकी राज्य अलास्कामा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । नेपाली समयानुसार गएराति ७.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अलास्का प्रायद्वीपको ३६ किलोमिटरभित्र थियो।

अमेरिकी वैज्ञानिकहरूका अनुसार, यो भूकम्प अलास्का प्रायद्वीपको बीचमा रहेको पोपोफ टापुको स्यान्ड पोइन्ट नजिकै गएको थियो।

भूकम्पपछि तटीय अलास्काको केही भागमा सुनामीको चेतावनी जारी गरिएको छ ।

प्रभावित क्षेत्रका मानिसहरूलाई सतर्क रहन र सुरक्षा निर्देशनहरू पालना गर्न भनिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर