निलो आकासमा बुट्टा थप्दै निलै शिरिषको फूल । तस्बिर- विशाल श्रेष्ठ/ एस् ए टि भी
एस् ए टि भी, जेठ १ गते। काठमाडौंका सडक लगायत पार्क यतिबेला जेकेरेण्डा फूलले सुन्दर देखिएका छन्।
बसन्त ऋतुको आगमनसँगै काठमाडौैंका सहरका सडक किनारा र पार्क छेउछाउका बोटबिरूवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि सहरको सुन्दरता थप बढेको छ। ब्लु मिमोसा पनि भनेर चिनिने यस फूललाई नेपालीमा शिरिषको फूल भन्ने गरिन्छ।
एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिर हरू :