हस्ताक्षर समारोहको साक्षी बस्नुहुदै उपस्थित मान्यजन। तस्बिर - विशाल श्रेष्ठ/ एस् ए टि भी
एस् ए टि भी, काठमडौं, वैशाख १७: नेपालस्थित नेपाल क्राउन एग्रीकल्चरल इन्रटरप्राइजेज र चीनको तिब्बतस्थित प्लेटो ब्लु कम्पनीवीच विशेष पोषीलो घास हेइलेज व्यापारको सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा सोमबार काठमाण्डौंको मेरियट होटलमा भएको एक समारोहमा दुई देशका कम्पनीहरु बीच सहमति भएको हो।
एस् ए टि भीको क्यामरामा कैद अन्य तस्बिरहरू:
IMG_5924