नेभिगेसन मेनु

बौद्ध धर्मावलम्बीको महान चाड तेमाल जात्रा मनाइँदै
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-04-22 14:33

IMG_5133

बौद्धनाथको मुख्य गर्वालयमा पूजा आजा गर्दै भक्तजन।तस्बिर : विशाल श्रेष्ठ / एस् ए टि भी

काठमाडौँ,वैशाख १०। प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन तामाङहरुद्वारा मनाइने तेमाल जात्रा यसपाली वैशाख १० गते पर्न गएकाले बौद्धनाथ स्तूपामा आज भक्तजनहरुको बिहानै देखि घुइँचो लागेको छ। तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो, तिमालजात्रा। यो तामाङ समुदायको मूल जात्रा हो। यो जात्रालाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ। चैत पूर्णिमाको एक दिनअघि बौद्धमा सुरु भएर जात्राको भोलिपल्ट बिहानै बालाजुको बाइसे धारामा नुहाएर स्वयम्भूमा  दर्शन गरी यो जात्राको बिसर्जन गरिन्छ। उनीहरू रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरूको मोक्षका लागि कामना गर्दछन् ।

एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू:

IMG_5015

IMG_5017

IMG_5018

IMG_5019

IMG_5031

IMG_5035

IMG_5042

IMG_5044

IMG_5049

IMG_5052

IMG_5054

IMG_5057

IMG_5060

IMG_5065

IMG_5075

IMG_5078

IMG_5086

IMG_5099

IMG_5105

IMG_5122

IMG_5123

IMG_5127

IMG_5192

IMG_5136

IMG_5138

IMG_5146

IMG_5151

IMG_5153

IMG_5154

IMG_5157

IMG_5183

IMG_5186

IMG_5191

IMG_5192

IMG_5195

IMG_5197

IMG_5199

IMG_5202

IMG_5209

IMG_5211

IMG_5214

IMG_5215

IMG_5217

IMG_5218

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर