नेभिगेसन मेनु

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न (फाेटाे फिचर्स)
सम्पादक:南亚网络电视
समय:2024-04-24 21:35

IMG_5500

टुँडाल देवीको खटलाई पोखरीभित्र परिक्रमा गराउदै उत्साहित हाँडीगाउँवासी । तस्बिर: विशाल श्रेष्ठ/ एस् ए टि भी

काठमाण्डौं, १२ वैशाख। काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको भनाइ छ।

बलि दिइएको राँगाको रगतले नुहाएका (पोडे) द्यला: पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ।

एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू:

IMG_5426

IMG_5431

IMG_5434

IMG_5435

IMG_5442

IMG_5445

IMG_5448

IMG_5449

IMG_5450

IMG_5453

IMG_5455

IMG_5461

IMG_5464

IMG_5465

IMG_5471

IMG_5473

IMG_5474

IMG_5476

IMG_5481

IMG_5485

IMG_5491

IMG_5492

IMG_5493

IMG_5494

IMG_5497

IMG_5500

IMG_5507

IMG_5510

IMG_5511

IMG_5513

IMG_5514

IMG_5516

IMG_5518

IMG_5524

IMG_5525

IMG_5526

IMG_5531

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर