दुवै देशको राष्ट्रियगान प्रति सम्मान प्रकट गर्दै उपस्थित अतिथिजन। तस्बिर - रिया श्रेष्ठ / एस् ए टि भी
एस् ए टि भी, वैशाख ७ गते । एलआरआइ स्कूलले आज १५औँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस मनाएको छ । त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट, काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट र लर्निङ रियल्म इन्टरनेशनल स्कूलको कन्फ्युसियस क्लासरुमले कार्यक्रमको संयुक्त आयोजना गरेको थियो ।
एस् ए टि भिको क्यामरामा कैद अन्य तस्बिरहरू :