नेभिगेसन मेनु

कुटपिटविरुद्ध माइतीघरमा चिकित्सक [तस्बिरहरू]
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 16:42

dr_protest-(13)2023-09-26-01-46-59

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक प्रदर्शनमा उत्रिएका छन्। 

काठमाडौंको माइतीघर मण्डलमा भेला भएर उनीहरूले चिकित्सकमाथि भएको कुटपिटको विरोध गरेका हुन्। 

चिकित्सकले सरकारसँग भौतिक सुरक्षा तथा आक्रमणकारीलाई कडा कारबाहीको माग गरेका छन्। 

चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो। केही दिनअघि हेटौँडामा पनि डाक्टरमाथि कुटपिट भएको थियो। 

तस्बिरहरू :

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर