नेभिगेसन मेनु

नेम्वाङको राजकीय अन्त्येष्टि, शिर्ष नेता तथा कार्यकर्ताहरुले प्रकट गरे अन्तिम श्रद्धाञ्जलि
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-14 17:59

IMG_2556

काठमाडौं, भदौ २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । 

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित दलका नेताहरु आर्यघाट पुग्नुभएको छ । पूर्व सभामुखसमेत रहनुभएका नेता नेम्वाङको भदौ २६ गते मंगलबार विहान १:५० बजे निधन भएको थियो । 

IMG_2536

IMG_2537

IMG_2541

IMG_2543

IMG_ 2581

1

9

IMG_2550

IMG_2562

IMG_2565

IMG_2566

IMG_2570

IMG_2573

IMG_2576

IMG_2580

IMG_2586

IMG_2590

IMG_2591

IMG_2592

IMG_2598

IMG_2602

IMG_2603

IMG_2605

IMG_2615

IMG_2618

IMG_2620

IMG_2627

IMG_2633

IMG_2638

IMG_2640

IMG_2649

IMG_2651

IMG_2652

IMG_2660

IMG_2665

IMG_2666

IMG_2672

IMG_2680

IMG_2682

IMG_2683

IMG_2690

तस्बिर :-  विशाल श्रेष्ठ/ एस ए टी भी

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर