नेभिगेसन मेनु

चितवन राष्ट्रिय निकुञ्ज साउनयता ६ गैँडा मृत फेला
सम्पादक:南亚网络电视
समय:2024-10-15 11:52

gaida

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउनयता ती गैँडा मृत भेटिएका हुन्।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए।

जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी सिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैँडाको संख्या ७५२ रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा रहेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर