नेभिगेसन मेनु

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो उपाधि
समय:2021-07-11 09:15

 

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

 

माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो। माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे। त्यस्तै मेस्सी पनि प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बनेका छन्।

 

 

 

३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो। मेस्सी प्रतियोगितामा सर्वाधिक धेरै प्लेयर अफ दि म्याच पाउने खेलाडी पनि हुन्। उनले विभिन्न कीर्तिमान राखेका छन् । ती कीर्तिमानमा अर्जेन्टिनाबाट सर्वाधिक १ सय ५१ अन्तराष्ट्रिय क्याप पूरा गरेका छन् । उनी ६ संस्करणको कोपा खेल्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर