एस ए टिभी, काठमाडौँ । नेपालका नेवार समुदायले आफन्तजन दिवंगत भएको एक वर्षभित्र सम्झनास्वरुप गाईजात्रा पर्व मनाउने गर्छन्। आफ्नो परिवारका आफन्तजनहरुको सहभागितामा गाई र मानिसलाई शृंगार गरेर मौलिक बाजागाजा सहित बजार परिक्रमा गराई यो पर्व मनाउने गरिन्छ।
धर्तीकै स्वर्गको उपमा
2024-8-16