एस ए टिभी, काठमाडौँको । कुश वैदिक सनातन हिन्दु संस्कारमा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुबैमा अनिवार्य वनस्पति हो । आजका दिन हिन्दु धर्मावलम्बीहरूले कुश घरमा भित्र्याउने गर्छन्। आज देशका विभिन्न मठमन्दिरमा श्रद्धालुको भिडभाड हुने गर्दछ। आजका दिनमा छोराछोरीले आफ्नो पिताको मुख हेर्ने र विभिन्न कोसेली दिने गरिन्छ। पिता नहुनेले मन्दिरमा गई पण्डितलाई पूजाआजा गरी भेटी चढाउने गर्दछन्। काठमाडौँको कलंकी मन्दिर आसपासमा देखिएको दृश्यहरू
धर्तीकै स्वर्गको उपमा
2024-8-16