एस् ए टि भी, माघ २९ गते। वसन्त पर्वको अवसरमा थप २ दिनसम्म चल्ने चिनियाँ मेला आज काठमाडौंको टुडिखेलमा सफलतापूर्वक उद्घाटन भएको छ। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख इन्दिरा राणा मगर प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो भने नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ र राहुल चौधरीको विशिष्ट उपस्थिति रहेको थियो। आज चन्द्र नयाँ वर्षको तेस्रो दिन काठमाडौंको टुडिखेलमा चिनियाँहरुले मेला लगाएर मनाएका छन्।
फाेटाे फिचर्स: