नेभिगेसन मेनु

एनएफपिजेले भेट्यो चाइना कल्चरल सेन्टरकी निर्देशक, सहकार्य विषयमा छलफल
सम्पादक:南亚网络电视
समय:2024-03-05 11:15

Image_20240305084934

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे)का सदस्यहरूले  चाइना कल्चरल सेन्टरकी  निर्देशक सियाओ जियाङसँग पनि भेटवार्ता गरेको छ।  बुधबार संस्थाका अध्यक्ष प्रदीपराज वन्तसहित १५ सदस्यीय टोलीले  काठमाडौँको महाराजगन्जस्थित कल्चरल सेन्टरमा पुगी भेट गरेका हुन्।

Image_20240305084917

भेटघाटमा दुई देशीय फोटोग्राफी, फोटो प्रदर्शनी, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन, भाषा कक्षालगायतका विषयमा छलफल भएको थियो।  सेन्टरका निर्देशक जियाङले आगामी दिनहरूमा दुई देशीय फोटोग्राफी, कला, संस्कृतिलाई अभिवृद्धि गर्न अझ राम्रो सहकार्य गर्दै जाने जानकारी दिइन्  ।

निर्देशक जियाङले एनएफपिजेका सदस्यहरूलाई  कल्चरल सेन्टरमा हुने गरेका सम्पूर्ण गतिविधिको  अवलोकन पनि गराएकी थिइन्।  अवलोकनका क्रममा सदस्यहरूले पेपर कटिङ, क्यालिग्राफी, पुस्तकालय भ्रमण, भिडियो शोमा सहभागी जनाएका थिए ।

Image_20240305084821

Image_20240305084851

Image_20240305084901

Image_20240305084909

Image_20240305084917

Image_20240305084927

Image_20240305084934

Image_20240305084947

Image_20240305084955

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर