एस् ए टी भी कार्तिक १५, काठमाण्डौँ। तिहारको तेस्रो दिन बिहीबार कुकुर पूजा गरेर लक्ष्मी पूजाको तयारी गरिँदै छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। घर–घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
दसैँ सकिँदै : काठमाडौँ
2024-10-16