नेभिगेसन मेनु

श्रोत नखुलेको करिब ८ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-07-21 18:35

Untitled-1_7c8hfghB8E

श्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। 

शुक्रबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा एउटा बोलेरो गाडीसहित भारतीय नागरिक ८१ वर्षीय राम नरेश सिंह र रितेश देस्वान पक्राउ परेका हुन्। 

सशस्त्र प्रहरी बल बराह बाहिनी सुनसरीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)अन्जनीकुमार पोखरेलका अनुसार ७ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। 

पक्राउ परेको रकम र गाडीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ। श्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गर्न सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमेश श्रेष्ठको नेतृत्वको टोली परिचालन गरिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर