नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-03 12:56

sdGBVAdf

काठमाडौँ, असोज १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ । उहाँले आज (मङ्गलवार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता  गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गत भदौ १३ गतेदेखि सुरु भएको एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको सचिवालयले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर