शैछिक वर्ष २०२३-२४ चीनले ७१ नेपाली विद्यार्थीलाई काठमाडौँको रेडीसनमा सोमबार आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दिनुभएको तथ्याङ्क अनुसार विगत ७४ वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।
साउन महिनाको पहिलो सो
2023-7-17