नेभिगेसन मेनु

इजरायलले काठमाडौंमा मनायो ७५औं स्वतन्त्रता दिवस
सम्पादक:南亚网络电视
समय:2023-05-12 18:10

thumb (10)

नेपाल र इजरायल सधैं नजिकको साथी रहने छन् : राजदूत हनान गोदर 

काठमाडौँ — इजरायलले आफ्नो ७५औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाएको छ । इजरायली दूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवसहित ४०० भन्दा बढी कूटनीतिक, सरकारी र अन्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

उक्त अवसरमा नेपालका लागि इजरायलका राजदूत हनान गोदरले इजरायल र नेपालले समान मूल्य–मान्यता र चुनौतीको सहाकार्य गरेको बताए । उनले भने,‘हामी दुवै साना मुलुक हौं । हामीले यस्तै प्रकृतिका मुलुकहरूसँग सम्बन्धलाई विस्तार गर्नै पर्छ । नेपाल र इजरायल सधैं नजिकको साथी रहने छन् ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर