नेभिगेसन मेनु

प्रधानमन्त्री ओली चीनमा आयोजित स्वागत समारोहमा सहभागी
सम्पादक:南亚网络电视
समय:2025-09-01 12:21

 

 541188066_122141581394412500_7324153250927844186_n

तियानजिन, भदौ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनफिङ र उनकी पत्नी पेङ लियुआनले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनको अवसरमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।

यस अवसरमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच दुईदेशीय सम्बन्ध, व्यापार, लगानी, प्रविधि, र अन्य क्षेत्रीय सहकार्यबारे छलफल हुने अपेक्षा गरिएको छ। शिखर सम्मेलनको साथै अन्य अन्तर्राष्ट्रिय नेताहरूसँग पनि द्विपक्षीय बैठक गर्ने कार्यक्रम प्रधानमन्त्री ओलीको तालिकामा समावेश छ।

नेपाल-चीन सम्बन्ध अझ सुदृढ गर्ने र दुवै देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री ओलीले यस अवसरलाई उपयोग गर्ने बताइएको छ।

540512621_122141581556412500_2028532204349690893_n

 

540424458_122141581532412500_6573760679619138334_n

539947030_122141581478412500_6775806895062557173_n

539947030_122141581478412500_6775806895062557173_n

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर