नेभिगेसन मेनु

बहराइनले नेपालसहित यी मुलुकका नागरिकलाई नयाँ ‘वर्क परमिट’ जारी नगर्ने
समय:2021-06-15 04:12

 

 

 

बहराइनले तत्काललाई नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने जनाएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि बहराइनले २४ मेदेखि ‘रेड लिस्ट’मा राखेको हो ।

यस्तै भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशलाई पनि नेपालसँगै बहराइनले ‘रेड लिस्ट’मा राखेको थियो । तर यो नियम केही समयमा लागि मात्रै हो । कोरोना सङ्क्रमण घटेसँगै बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर