नेभिगेसन मेनु

दुई प्रहरीसहित चार जनाको हत्या
समय:2021-06-13 04:18

जम्मु काश्मिरको सोपोरमा आतंकवादी आक्रमण भएको छ। आक्रमणमा दुई प्रहरीसहित चार जनाको हत्या भएको छ। 

भारतीय अधिकारीका अनुसार सोपोरको अरमापोरा नाकामा प्रहरी र सिआरपिएफको संयुक्त टोलीमाथि आक्रमण भएको थियो।

आक्रमणमा अन्य तीन जना घाइते भएका छन्। भारतीय अधिकारीले उक्त टोलीमाथि अचनाक फायरिङ भएको बताएका छन्। 

उक्त आक्रमणपछि 'सर्च अपरेशन' जारी राखेको भारतीय अधिकारीले जनाएका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर