नेभिगेसन मेनु

जब राष्ट्रपतिलाई नजिकै बोलाएर थप्पड हानियो [भिडियोसहित]
समय:2021-06-09 04:27

फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनमाथि थप्पड प्रहार भएको छ। दक्षिणपूर्वी फ्रान्सको भ्रमणको क्रममा उनीमाथि थप्पड प्रहार भएको हो। 

भ्रमणका क्रममा भिडमा पुगेका बेला आफू नजिकै बोलाई ती व्यक्तिले म्याक्रोनलाई थप्पड हानेका थिए। थप्पड प्रहार गर्नुअघि ती व्यक्तिले म्याक्रोन मुर्दावाद भन्दै नारा लगाएका थिए।

थप्पड प्रहार हुनसाथ राष्ट्रपतिका सुरक्षाकर्मीले ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। सञ्चारमाध्यमहरुका अनुसार उक्त घटनामा दुई जना व्यक्ति पक्राउ परेका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर