नेभिगेसन मेनु

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हत्या
समय:2021-05-09 04:46

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हत्या भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको हत्या भएको हो । घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृत्यु हुने बिद्यार्थी संखुवासभा निबासी सागर घिमिरे रहेको छन् ।

 उनीसहित अन्य २ जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । ६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बुझिएको छ । मृतक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी पनि मारिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर