नेभिगेसन मेनु

ब्वायफ्रेन्डसँग विहे गर्दै यी प्रधानमन्त्री
समय:2021-05-07 04:51

न्युजील्यान्डका प्रधानमन्त्री जेसिन्डा अर्डर्नले ब्वायफ्रेन्डसँग विवाह गर्ने भएकी छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने उल्लेख गरेको छ। 

अर्डर्नले टिभी होस्ट क्लार्क गेफोर्डसँग विवाह गर्न लागेकी हुन्। उनको दुई वर्षकी छोरी छन्। 

अर्डर्न सन् २०१७ मा न्युजील्यान्डको ४०औं प्रधानमन्त्री बनेकी थिइन्। उनी त्यहाँको सबैभन्दा कम उमेरको प्रधानमन्त्रीसमेत हुन्। उनी प्रधानमन्त्री भएपछि गर्भवती भएकी थिइन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर