नेभिगेसन मेनु

जम्मु कश्मीरमा हिम-पहिरो, सात जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-03-29 11:42

 

 snow

नयाँदिल्ली, चैत १४ गते । जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम-पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् । 

प्राकृतिक प्रकोपपछि धेरै सवारी साधन भग्नावशेष मुनि फसेको जनाउँदै  दुर्घटनापछि हालसम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार शवको बरामद र घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएसँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ । रासस/सिन्ह्वा

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर