नेभिगेसन मेनु

बांग्लादेश डुंगा दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो
सम्पादक:南亚网络电视
समय:2022-09-29 12:05

thumb (2)

बांग्लादेशमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।आइतबार पञ्चगढ जिल्लाको उत्तरी भेगका करोतया नदीमा डुंगा पल्टिँदा ५० जनाको मृत्यु भएको हो ।

त्यस्तै करिब ४० जना हराइरहेको बांग्लादेशी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २५ जना महिलासहित १२ जना बालबालिका र १२ जना पुरुष रहेको बताइएको छ ।

बोडेश्वरी मन्दिरमा महालय पूजामा सहभागी भएर फर्किने क्रममा डुंगा पल्टिएको ढाका ट्रिब्युनले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर