नेभिगेसन मेनु

भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको भनाई
समय:2022-02-12 04:16

भारतमा नक्साइटहरुले गर्ने गरेको हिंसामा पछिल्लो वर्ष उल्लेख्य मात्रामा कमी आएको हालै सार्वजनिक गरिएको एक रिपोर्टमा जनाइएको छ । यहाँ गएको १२ वर्षमा गत्वर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो । भारतको केन्द्रीय गृह मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सन् २००९ मा २ हजार २५८ जनाको नक्सलाइट हिंसाका कारण ज्यान गएकामा त्यसमा गत वर्ष ७७ प्रतिशतले कमी आएको छ । गत वर्ष यस हिंसामा परी ५०९ जना मात्र नागरिकको ज्यान गएको पाइएको छ । उनले पहिलेका वर्षहरुमा नक्सलाईट आन्दोलन भारतका ९६ जिल्लमा रहेकामा अघिल्लो वर्षसम्म आउँदा यो संख्या घटेर ४६ जिल्लामा सीमित रहेको पनि जानकारी दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर