नेभिगेसन मेनु

नेपाल प्रवासी चिनियाँ संघको २ औं वार्षिकोत्सव अवसरमा धेरै धेरै बधाई
समय:2021-06-29 09:45

 

नेपाल प्रवासी चिनियाँ संघको २ औं वार्षिकोत्सव भएको अवसरमा बधाई दिन चाहान्छौ।
पछिल्ला दुई बर्षमा, अन्तर्राष्ट्रिय स्थितिमा परिवर्तन आएको छ। नयाँ कोरोना भाइरसको महामारीबाट विश्व ग्रसीत छ ।नेपालमा लगातार दुई पटक लकडाउन भइसकेको छ। नेपालमा रहेका चिनियाँहरू आफ्नो जीवनको सुरक्षाको बारेमा चिन्ता गरीरहेका छन्।राजनीतिक र आर्थिक वातावरण बिग्रँदै गइरहेको छ, र विभिन्न उद्योगहरूले फेरबदलको सामना गर्नुपरिरहेको छ जुन धेरै नै ठूलो दबाब र कठिन अवस्थामा थियो।
यी दुई वर्षमा नेपाल प्रवासी चिनियाँ संघ बिस्तारै परिपक्व हुँदै, धेरै परीक्षाहरूको प्रतिरोध गर्दै र विभिन्न कठिनाइ र दवावको सामना गर्दै आएको छ ।
विगतका दुई वर्षहरुमा नेपाल प्रवासी चिनियाँ संघका धेरै सदस्यहरुले मनमा प्रेमको भावना बढाएर गरिब मानीसलाई मद्दत गर्नुको साथै नेपाली जनतालाई विभिन्न राहत वितरण गरेर सहयोग गरे ।
नेपालको गरिबीले ग्रस्त भएको गाउॅंको भोका गाउँलेहरूलाई विदेशी चिनियाँहरूले अन्न, तेल, चामल र चाउचाउ प्रदान गरे र यस बाट नेपाली जनताहरूले चिनियाँहरूको स्नेह र दया महसुस गरेका छन्। गत बर्ष महामारीको कारण नेपालमा १२० दिने लकडाउन हॅंुदा कतिपय चिनियाँ देशवासी आफ्नो देश फर्कन पाएनन् त्यो समयमा नेपाल प्रवासी चिनियाँ संघले ती चिनियाँहरु लाई धेरै सहयोग गरेको थियो जसबाट उनीहरूले न्यानोपन महसुस गर्नुको साथै उनीहरु लाई चीन फर्के पछि सम्झीरहने एक छाप छोडेको छ।

बिगतका दुई बर्ष देखी , नेपाल प्रवासी चिनियाँ संघ बिस्तारै बढेको छ। दुई बर्षमा नेपाल प्रवासी चिनियाँ संघको विकास एकदमै तिव्र गतिमा भइरहेको छ। दुख गर्दाको पसिना र विभिन्न गल्ती गुनासोहरूले नेपाल प्रवासी चिनियाँ संघको नेतूत्व गर्ने समुहलाई अझ बढी परिपक्व र बलियो बनाएको छ।
हामी यो चाहान्छौ की , नेपाल प्रवासी चिनियाँ संघ अझै एकजुट भएर र अधिक खुला व्यवस्थापन प्रणाली अनुसार राम्रो प्रतिष्ठाका साथ राम्रो गन्तव्यमा पुगोस् । चिनियाँ प्रवासी संघ र दूतावासको मार्गनिर्देशनमा, बतास र छालहरूको जस्तै साहसका साथ अघि बडोस् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर