नेभिगेसन मेनु

भारतमा थप एक लाख १४ हजार बढीमा कोरोना संक्रमण, निको कति भए ?
समय:2021-06-06 04:16

भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख १४ हजार ५३७ जना संक्रमित थपिएका छन् भने २ हजार ६८३ जनाको मृत्यु भएको छ । यस अवधिमा भने एक लाख ८९ हजार ४८१ संक्रमित निको भएका छन् । 

त्यस्तै, अमेरिकामा एक दिनमा १० हजार ९५० संक्रमित थपिएका छन् भने ३८० जनाको मृत्यु भएको छ । यसै अवधिमा अमेरिकामा ४५ हजार ५५८ संक्रमित निको भएका छन् ।

यता, ब्राजिलमा एक दिनमा ६५ हजार ४७१ जना संक्रमित थपिएका छन् भने एक हजार ६६१ जनाको मृत्इु भएको छ । त्यस्तै ५० हजार ८०८ संक्रमितनिको भएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर