नेभिगेसन मेनु

चीनमा अब ३ वटा बच्चा जन्माउन पाईने
समय:2021-06-03 03:12

चीनमा अब ३ वटा बच्चा जन्माउने पाईने भएको छ। 

चीनको सरकारले बालबालिका सम्बन्धि नीतिमा परिवर्तन गरेर नागरिकलाई ३ वटा बच्चा जन्माउन सक्ने अधिकार प्रदान गरेको छ। चीनको कम्युनिष्ट पार्टीको पोलिट ब्युरोको बैठकले यो निर्णय गरेको थियो। 

बैठकमा चीनका राष्ट्रपति सिजिनपिङ पनि उपस्थित थिए। यसअघि चीनमा २ वटा सम्म बच्चा जन्माउने छुट नागरिकलाई थियो। तर तिब्र रुपले जन्मदर घटनुका साथै बृध्दहरुको बृध्दिमा पनि कमी नभएको जनाईएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर