नेभिगेसन मेनु

भारतमा कोरोना संक्रमित घट्दो, संक्रमितको संख्या कति ?
समय:2021-05-31 04:17

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५३ हजार ४८५ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा लगातार चार लाखभन्दा बढी दैनिक संक्रमितबाट घटेर हाल संक्रमितको संख्या दुई लाखको हाराहारीमा हुन थालेको छ ।

भारतमा जम्मा संक्रमितको संख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ । मृत्युदर पनि घटेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार १२९ रहेको छ ।हालसम्म भारतमा कोरोना संक्रमणबाट ३ लाख २९ हजार १२७ जनाको मृत्यु भईसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर