नेभिगेसन मेनु

भारतमा कोरोना संक्रमण घटे पनि मृत्युदर घटेन
समय:2021-05-24 03:33

पछिल्लो २४ घण्टामा भारतमा २ लाख २२ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारको तुलनामा झण्डै २२ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६७ लाख ५१ हजार ६८१ पुगेको छ ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर