नेभिगेसन मेनु

भारतमा समुद्री तुफानमा परि फेरी डुब्दा ९० जना बेपत्ता
समय:2021-05-19 04:47

भारतमा आएको समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् । समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको थियो । २ सय ७० जना सवार फेरी दुर्घटना हुँदा समुद्रमा डुबेकामध्ये १ सय ७७ जनालाई उद्धार गरिएको भारतिय जलसेनाले जनाएको छ ।

वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । भारतमा टाउक्ते आँधीले गुजरात, मुम्बई लगाएतका शहरमा तबाही मच्चाएको छ । सय ७० किलोमिटर प्रतिघण्टको बेगमा हुँइकिएको आँधीले गुजरातमा मात्रै २० जनाको ज्यान लिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर