नेभिगेसन मेनु

भारतमा अहिलेसम्मकै धेरै संक्रमण, करिब ४ हजारको मृत्यु
समय:2021-05-06 04:01

भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ४ लाख १२ हजार कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा हालसम्मकै उच्च संख्या झण्डै ४ हजार संक्रमितको मृत्यु भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ९ सय ८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित भारतमा कुल संक्रमितको संख्या २ करोड १० लाख ७० हजार पुगेको छ। मृतकको संख्या २ लाख ३० हजार नाघेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर