नेभिगेसन मेनु

२६ जना बिरामी भर्ना भएको नर्सिङ होममा आगलागी
समय:2021-05-05 04:26

भारतको राजधानी नयाँ दिल्लीको एक अस्पतालमा आगलगाी भएको छ। समाचारअनुसार युके नर्सिङ होममा आगलागी भएको हो।

उक्त अस्पतालमा २६ जना बिरामी भर्ना भएका थिए। जसमध्ये १७ जना कोरोना संक्रमित रहेका थिए। अहिलेसम्म कुनै हाताहाती नभएको बताइएको छ।

त्यहाँका बिरामीहरुलाई दिल्ली प्रहरीले अन्य अस्पतालमा पुर्‍याएका छन्। प्रहरीका अनुसार अस्पतालको स्टोर रुममा आगलगाी भएको थियो। ७ वटा दमकलको मद्धतले आगलागी नियन्त्रणमा लिइएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर