नेभिगेसन मेनु

पूर्णरूपमा देशव्यापी लकडाउन गर्न अदालतकाे आदेश
समय:2021-05-03 09:20

कोरोना संक्रमणको दर बढ्दै गएपछि भारतको एक अदालतले पूर्ण लकडाउन गर्न आदेश दिएको छ । कोरोनाको संक्रमण दर भयावह बन्दै गएपछि भारतको उच्च न्यायलयले केन्द्र र राज्य सरकारलाई पूर्ण लकडाउन गर्न आदेश दिएको छ । विभिन्न चरणको सुनुवाइपछि अदालतको उक्त आदेश आएको हो ।

साथै अदालतले भाइरस फैलाउने खालका जमघट, भीड र सुपर(स्प्रेडर खालका कार्यक्रम रोक्न समेत भनेको छ । साथै, जनकल्याणका लागि लकडाउन लागु गर्नेबारे पनि विचार गर्नको लागि अदालतले सुझाव दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर